प्रहरी अधिकृतदेखि राजनीतिको मैदानसम्म
Battleground Analysis
अनुकूलता
- प्रशासकीय र व्यवस्थापकीय अनुभव
- सामाजिक सक्रियता र 'ग्राउन्ड कनेक्ट'
- एमालेको 'विद्रोही' मतको सम्भावना
प्रतिकूलता
- अवसरवादीको आरोप लाग्न सक्ने
- सांगठनिक आधारको कमी
- पहिचानको द्वन्द्व
शिक्षा
प्रवीणता प्रमाणपत्र तह
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
नन्दकिशोर बस्नेतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







