पार्टीमा सर्वस्वीकार्य वीरकाजीको संसदीय परीक्षा
Battleground Analysis
अनुकूलता
- पार्टी भित्र सर्वस्वीकार्य छवि
- लामो राजनीतिक अनुभव र संगठनात्मक पृष्ठभूमि
- नयाँ अनुहारको रूपमा अवसर
प्रतिकूलता
- संसदीय चुनावमा अनुभवको अभाव
- अघिल्ला पराजयहरूको मनोवैज्ञानिक असर
- खोटाङको आन्तरिक गुटगत राजनीति
वीरकाजी राईको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित








