होटल व्यावसायबाट राजनीतिमा फड्को मार्दै
Battleground Analysis
अनुकूलता
- व्यावसायिक पृष्ठभूमि र सञ्जाल
- दक्ष संगठक
- संघर्षशील र प्रेरणादायी छवि
- नयाँ राजनीतिक शक्ति
प्रतिकूलता
- संसदीय राजनीतिमा पहिलो प्रतिस्पर्धा
- नयाँ पार्टीको संगठनात्मक चुनौती
- स्थापित र अनुभवी उम्मेदवारसँग प्रतिस्पर्धा
- व्यावसायिक व्यस्तता
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
बुद्धिप्रसाद पन्त (हरि)को प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







