बेथिति सुधार्ने वाचासहित मैदानमा
Battleground Analysis
अनुकूलता
- शिक्षित र प्रशासनिक अनुभव
- प्रष्ट दृष्टिकोण
- युवा तथा नयाँ उम्मेदवार
प्रतिकूलता
- बलियो संगठनको अभाव
- प्रत्यक्ष राजनीतिमा अनुभवको कमी
- बलिया प्रतिस्पर्धा
शिक्षा
विद्यावारिधि
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी
धनञ्जय रेग्मीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

