लमजुङबाट कास्की झरेर संसद पुग्ने दाउ
Battleground Analysis
अनुकूलता
- व्यवस्था परिवर्तन पक्षधर मत तान्न सक्ने
- जनप्रतिनिधि भएर काम गरेको अनुभव
- विषय विज्ञ भएकाले मतदाताको विश्वास जित्न सक्ने
प्रतिकूलता
- लमजुङ छाडेर कास्की झरेका नयाँ उम्मेदवार
- बलियो चुनावी एजेन्डाको अभाव
- निरन्तर खस्कँदो जनमत
हालको दल
राष्ट्रिय प्रजातन्त्र पार्टी
हेमजङ्ग गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







