गाउँपालिका अध्यक्ष हुँदै प्रतिनिधिसभा पुग्ने प्रयास
Battleground Analysis
अनुकूलता
- स्थानीय तहमा चिनिएको अनुहार
- लामो राजनीतिक अनुभव
- पूर्व गाउँपालिका अध्यक्षको अनुभव
प्रतिकूलता
- संसदीय चुनावमा पहिलो अनुभव
- बलिया प्रतिस्पर्धी उम्मेदवारहरू
- २०७९ काे समानुपातिक मतमा प्रतिस्पर्धी बलियो
शिक्षा
स्नातकोत्तर
हालको दल
नेकपा एमाले
रामप्रसाद पाण्डेयको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित






