पार्टीमा प्रभावशाली, जनताको मन जित्न संघर्षरत
Battleground Analysis
अनुकूलता
- पार्टी संगठनमा लामो अनुभव र प्रभावशाली भूमिका
- विद्यार्थी राजनीतिदेखि जिल्ला नेतृत्वसम्मको निरन्तर यात्रा
- विराटनगरमा परिचित नाम र संस्थागत नेटवर्क
प्रतिकूलता
- संसदीय निर्वाचनमा लगातार हारको इतिहास
- मतदातामा ‘चुनावी कमजोर’ छविको असर
- कडा प्रतिस्पर्धा र बदलिँदो राजनीतिक मनोविज्ञान
विनोदप्रसाद ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







