चुनावी मैदानमा मजदुर नेता
Battleground Analysis
अनुकूलता
- श्रमिक आन्दोलन र जनयुद्धको पृष्ठभूमि, स्पष्ट वर्गीय राजनीति
- पिछडिएको समुदाय र मजदुर मुद्दामा निरन्तर सक्रियता
- गठबन्धनबिनै आफ्नै संगठन र विचारका आधारमा प्रतिस्पर्धा
प्रतिकूलता
- ठूला दलका स्थापित र संसाधनसम्पन्न उम्मेदवारसँग कडा प्रतिस्पर्धा
- सीमित प्रचारप्रसार र संगठनात्मक पहुँच
- बहु–उम्मेदवारीका कारण मत विभाजनको जोखिम
ओपेन्द्रकुमार रायको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







