स्थानीय सरकारको अनुभव, प्रतिनिधिसभामा उम्मेदवारी
Battleground Analysis
अनुकूलता
- प्रमुख पार्टीको आधार र बलियो समानुपातिक मत ।
- स्थानीय सरकारको अनुभव र स्थानीय आवश्यकता तथा जनभावनासँग परिचित ।
- विगतको झिनो हार र सहानुभूति ।
प्रतिकूलता
- कांग्रेस उम्मेदवार सञ्जय गौतमको व्यक्तिगत पकड र कांग्रेसको सांगठनिक शक्ति ।
- नागरिक उन्मुक्ति पार्टीको निर्णायक मत र थारू समुदायको सेन्टिमेन्ट ।
- अघिल्लो पटकको चुनावमा जस्तो कांग्रेस र माओवादीका आफ्नै उम्मेदवार ।
हालको दल
नेकपा एमाले
शालिकराम अधिकारीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







