कानुन, सामाजिक न्याय र सुशासनको एजेन्डासहित चुनावी यात्रामा
Battleground Analysis
अनुकूलता
- कानुनी विज्ञता र व्यावसायिक अनुभव
- राजनीतिक सक्रियता
- सामाजिक न्याय र महिला अधिकारको स्पष्ट एजेन्डा
प्रतिकूलता
- चुनावी विजयको प्रत्यक्ष अनुभवको अभाव वाम मत विभाजनको असर
- वाम धाराभित्रको मत विभाजन
- काठमाडौं–५ मा सीमित स्थानीय पहिचान
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
नेपाली कम्युनिस्ट पार्टी
कल्पना शर्माको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित









