सुशासन र जनउत्तरदायीताको एजेन्डासहित स्वतन्त्र उम्मेदवारी
Battleground Analysis
अनुकूलता
- अधिवक्ता र मानव अधिकारकर्मी
- स्वतन्त्र उम्मेदवार भएकाले दलगत दबाबबिनै निर्णय गर्न सक्ने सम्भावना
- सुशासन, मौलिक हक र प्रत्यक्ष जवाफदेहिताजस्ता स्पष्ट र नीतिमूलक एजेन्डा
प्रतिकूलता
- स्वतन्त्र उम्मेदवार भएकाले संगठन र चुनावी संरचनाको सीमितता
- ठूला दलका स्थापित उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती
- 'हेभिवेट' प्रतिस्पर्धीहरू
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
प्रतिनिधिसभामा पहिलोपटक उम्मेदवार
हालको दल
स्वतन्त्र
कमल कोइरालाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?
0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित







